Title |
Category |
Gajal |
मुक्तक |
धोका |
मुक्तक
°°°°°°°°°°
मोउसम छ चिसो चिसो न घाम लाग्या छ
आकाश छ खुला न पानी नै पर्या छ ।
हिजो सङै खायेको कसम तिमी बिना बाच्दिन भन्ने
आज हेर सानी न तिमी मर्या छ न म मर्या छ ।।।
####Krish
झापा ।।।। |
बाल्य काल को याद |
माया / प्रेम |
मेरो प्यारी आमा प्रती समर्प्रीत
---------------------
याद न आउने हैन आमा ,
तो बाल्या काल्को
धुलो खेल्दा दुई थपङ हान्दै करायेको ।
पख्लास आज घर त आउलास ,
भनी डर देखायेको
येक्छिन घर न पुग्दा घर घर गइ
मेरो छोरा आयेको छ भनी खोजेको ।।
याद न आउने हैन आमा
म रुदा हजुर पनि रोयेको नाटक गरेको
खान न खाइदिदा को खाइ को खाइ
भनी येता उता हल्लायेको ।।।
कृष्ण धुङेल
बान्दर गुरि आसाम
हाल = मलेसिया |
गजल |
धोका |
हर रात निदरिमा सपना म एउटाइ देख्छु ।
जिउदो लास भइ चितामा आफैलाइ पाउछु ।।
टाडा सेतो साङि , डाग बत्ति लि हात्मा कोइ रोइ रहेको सुन्छु ।।।
निहाली हेर्दा आफैलाइ प्रेमिका पर पुरुष को अङालोमा पाउछु ।
जुरुक्क उठि प्रस्न तेर्साथे उस्लाइ
कुन चरित्र हो यो तेरो आईमाई ??
मुसुक्क हासी भनी उस्ले
इस्त्री को चरीत्र सयम
भगवान् ले त बुझ्देइन्न
के बुझछास त मनुसेले ।। |