Title Category Gajal
जिन्दगि बिछोड फुल संग नाता गासै भने ओईली जानेहोकी …. आकाश संग नाता गासै भने भुईमा खसने होकी … समय संग नाता गासै भने छोडी जाने होकी… मानीस संग नाता गासु भने धोका पाईने होकी
i.love.you माया / प्रेम त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे?? माया त त्यो हो जो रिसाएर फोन नगरे नि घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइरहन्छे ।