Title |
Category |
Gajal |
जवानी कि मइया |
अन्य |
जवानी कि छहारी त्यो मैयाले आज
सेक्स कि भिखारी त्यो मैयाले आज
जिन्दगीमा मोज गर्छु भन्थ्यौ साथीले उसलाई समेत
बनाइ चिनारी त्यो मैयाले आज
जवानी कि छहारी त्यो मैयाले आज
साथि त फस्यो फस्यो मैलाइ पनि फसाइ
सबकि प्यारी त्यो मैयाले आज
जवानी कि छहारी त्यो मैयाले आज
सेक्स कि भिखारी त्यो मैयाले आज |
संविधान |
अन्य |
देशले राम्रो संविधान बनाएको छैन अझै पनि
अपराधी माथि ध्यान बनाएको छैन अझै पनि
इमानदार लाइ बरू चोट दिन सकिन्छ अपराधी हरु को तोकेर निसान बनाएको छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
न्याय दिलायो त मात्रै धनीहरूलाइ
गरिबलाइ त न्याय को पहिचान छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
गरिब को आखा आखा मा आसू छ
खूसिको बिहान बनाएको छैन अझै पनि
देशले राम्रो संबिधान बनाएको छैन अझै पनि
अपराधी माथि ध्यान बनाएको छैन अझै पनि |
संबिधान बनायो कस्तो |
उदास |
कानुन मा न्याय संविधान बनायो देशले कस्तो
भ्रष्टचारि हरूको इमान बनायो देशले कस्तो
मजदुर गरिब को गरिब नै छ
भ्रष्टचारिको मान गरिबको बैमान बनायो देशले
कस्तो
कानून मा सबैलाई न्याय संविधान बनायो देशले कस्तो
भ्रष्टाचार को लागि आवाज उठाउने ब्यक्ती
आज जेल भित्र छ
भ्रष्टचारिको स्वागत धूनधान बनायो देशले
कस्तो
कानून मा सबैलाई न्याय संविधान बनायो देशले कस्तो
मजदुर गरिब को गरिब नै छ
भ्रष्टचारिको मान गरिबको बैमान बनायो देशले कस्तो |