Title | Category | Gajal |
---|---|---|
जीवन सुख दुख | अन्य | कमलको फूल जस्तो लाग्यो तिम्रो मुँहार मुटुको धड्कन मा लाग्यो मलाई तिम्रो मुँहार |
अभागी दुखी छु | अन्य | म गरिब छु म दुखी छु कहिले पनि नछाड्ने छु |
अंधेरी रातको साथ | उदास | अंधेरी रात थियो? तो अंधेरी रातमा जुनको सितल थियो ? सितल संगसगै छाया पनि थियो?छायाँले दुनियाँ हरायाको थियो?रातले साथ नदिएको जुनले उजेलोको साथ दियको थियो? जाँदै थिएँ रातको बाटोमा उजेलो थिएन तेहि रात जुनको साथ थियो? मेरो बाटोको रात तैहि जुनको उजेलो थियो |