Title Category Gajal
टाडा जान्छेउ कसरि माया / प्रेम तिमी म देखि टाढा जान्छेउ कसरी तिमी मेरो मायालाइ भुल्छेउ कसरी म त तिम्रो साँसमा बसेको छु आफनो साँसलाई तिमीले अब रोक्छेउ कसरी