Title | Category | Gajal |
---|---|---|
हाम्राे खाेटाङ | अन्य | गुरासकाे फुल टिप्दै अाउनु हाम्राे खाेटाङ तिर जीवन भरी माया गाँस्न अाउनु हाम्राे खाेटाङ तिर। बारही रअाैतारी भगवानकाे छ पूर्ण बाँस कुईभिर अनि दाेभानेकाे दर्शन गर्न अाउनु हाम्राे खाेटाङ तिर। प्रकृतिकाे सुन्दर भूमी जस्तै छ कला अनि संस्कृति हलेसीकाे दर्शन गर्न अाउनु हाम्राे खाेटाङ तिर । जीवन भरी माया गाँस्न अाउनु हाम्राे खाेटाङ तिर।। उही, पुष्पराज खत्री "सुदामा" ज गा पा खाेटाङ |
धाेका | अन्य | धाेका दियाै त के मधुराे मुस्कान लिएर हासेकाे छु मेराे मुटु टुक्रा पारी दियाै त के भयाे? यसलाई गासेर भए पनि बाँचेकाे छु |