Title | Category | Gajal |
---|---|---|
गजल | उदास | तिम्रो मनको मजेरिमा काडेतार बर्नु अब मलाई दिने माया हरु अन्त क्तेहि सर्नु अब पृरिब्न्दमा परेको छु साथ दिन नसकने भय बादेेतालाई बुजेर मेरो माया मार्नु अब सोचे जस्तो हुन रयछ जीवन अलग बहि बाचनुलाई मन ढुनगो पार्नु अब सारो गरो जे परेनी आत्मा सहित बाचनु परछ मुटुदोहोरो बनायार समसिया टारनु अब दोका दियो परदेसिले कले नबनु समसिया बुजि मेरोमाया निखारन्नु अब हाल ऋितिपारिको देस बाट |