Title Category Gajal
अन्य यो ज्यान तिमी बिना अधुरो घाम बिना दिन भएझै मधुरो एक रथका दुई पाङ्ग्रा हामी एउटा नभए रथ हुन्छ अपुरो