Title Category Gajal
मेरो प्रेमिमा अन्य ऊ पागल भएको जस्तो लाग्छ,मेरो प्रेममा रातको निन पनि कस्तो भाग्छ,मेरो प्रेममा । । मलाई लाग्छ छुट्ला प्रेम त्यसै दोबाटोमा उसको मनने बर त्यस्तो माग्छ,मेरो प्रेममा । । कुरा मिल्यो बानी मिल्यो मेरो उमेर मिलेन उ आफ्नो परिवार सस्तो त्याग्छ,मेरो प्रेममा । । प्रेम अधिक छ मैले गर्ने उनकोत कुरै नगरौ उसका प्रेम रंगहरु यस्तो भाग्छ,मेरो प्रेममा । । -रबिन कुँवर " आभास "