Title Category Joke
कस्तो कोर्स हो छोरी “BBA” भन्या ? Funny बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ? छोरी :- म “BBA” गर्छु बुवा । बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ? छोरी :- “Boyfriend को Bike मा Aish” बाउ ठाउँको ठाउँमा बेहोस ।
१ केजि साग Funny मुन्द्रे सब्जी किन्न बजारतिर गएछ। सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ । तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!
केटीहरु बिहे भर जाँदा किन रुन्छन ? Funny केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?
छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट Funny सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ अनि छातीमा हात राखेर पेन्सिल उठाएछ । यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ? सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले। सेरेको आमा : मिसले गर्नुभो होला तैँले गर्नुपर्दैन । सेरे : कहाँ हुन्छ, एकदिन मिसले हात राख्न बिर्सिदाँ मिसको दुइटै फोक्सो बाहिर निस्केर झण्डै चेट हुनुभको थियो ।
बिहान बिहानै रेडियो बजाउदै Funny आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते .. आइते – टोइलेट गाको नि .. धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई आइते – रिसाउदै घण्टा जस्तो — धुर्मुसे – केरे ?? आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो
जाम shopping गर्न Funny केटा एउटा केटी सँग : . केटो : म सँग घुम्न जान्छौँ ? . केटी : कता लान्छौ हौ? . केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। . केटी : ओके तेसो भय जाम shopping गर्न . . . . केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!
हुलास भए अरु किन खोज्ने Funny शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् । रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ। रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? . . . . . . . . . शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?
भ्यागुताको भविष्य Funny एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! . भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……?? . ज्योतिष : Biology को Practical Lab मा ….. . भ्यागुता त ठाउँको ठाउँ बेहोश….
kada Funny