Title | Category | Gajal |
---|---|---|
तिम्रै लागि | उदास | सबै दुखा हरु बिर्सिएर बाचेको छु म तिम्रै लागि । अना गिन्ती सपना हरु बुनेको छु मात्रै तिम्रो लागि। मुटु भरी माया साचेकै छु तिम्रै लागि। यो दिल मैले दिएकै छु तिम्रै लागि । अब भन प्रीया म के गर्न सक्छु तिम्रो लागि नाम :प्रबिन तामाङ ठेगना :सोलुखुम्बु दूधकुण्ड नगर्पालिका 10 हाल काठमाडौं नेपाल |
सधै सधै | उदास | सधै सधै तिम्रै काखमा निदाउन पाए हुन्थ्यो। सारा जिन्दगी तिमी सङ्गै बिताउन पाए हुन्थ्यो ।जुन तारा को झै अटुट माया गास्न पाए हुन्थ्यो ।सधैं भरी दुखा सुखा सात्न पाए हुन्थ्यो नाम प्रबिन तामाङ : ठेगान :सोलुखुम्बु दुध कुण्ड नगरपालिका हाल :काठमाडौं ठमेल |