Title Category Gajal
मेरो लागि तिमी देउता अन्य आँखा खोले संसार देख्छु आँखा चिम्ले तिमी एउटा अरु सबै मन्दिर जान्छन मेरा लागि तिमी देउता मुर्ती पुजा गर्दिन म देउता भनी तिम्लाइ पुज्छु देउता बनी जहाँ पुग्छौ भक्त बनी त्यही पुग्छु मदन भण्डारी श्रीजल सिन्धुपाल्चोक हाल काठमाडौं