Title Category Gajal
तिम्रै नाम छ भन्थ्याै दिलम बिछोड तिम्रै नाम छ भन्थ्याै दिलम,अर्कैको नाम लेखी गयाै। (2) म नै गरिब भएर होला, धनी उसलाई देखि गयाै (2) अाउँदै थियौँ दुबै जना ,सिधा बाटो बाटै (1) अगाडि मलाई देखे पछि, बाटो छेकि गयाै (2) तिम्रै नाम छ भन्थ्याै दिलम,अर्कैको नाम लेखि गयाै (1) म नै गरिब भएर होला,धनी उसलाई देखि गयाै (1) तिम्रै पिरले मुटु मेरो, हर रात हर दिन जल्थ्यो (2) जलेकै त्यो मुटु माथी, झन टेकेर गयाै (2) तेती मिलेको त छैन तर प्रयास मात्र गरेको छु। नमिलेको खण्डमा क्षमा चाहान्छु। हजुरहरुले केही शब्द थप्नसक्नु हुनेछ धन्यवाद ।
तिम्रो शहर अन्य दुख देख्दा छाडी जाने,मन पर्दैन तिम्रो शहर एकले हेर्दै अर्को खाने,मन पर्दैन तिम्रो शहर।। वल्ला घरको मान्छेले ,पल्ला घरको नचिन्ने मुतेको नि पैसा लाने मन पर्दैन तिम्रो शहर।। चन्द्र बहादुर बि सी ठेगाना -जाजरकोट जुगाथापाचाैर ९ नाहाडा (दुनी बस्ती) हाल- मलेशिया कोहलालामपुर पिजे वल्डाउन
* भिखारी माया / प्रेम जङ्गलको बाटो अाउँदै सिकारी नभन्नु। तिम्रो तस्बिर माग्दा मैले भिखारी नभन्नु।।