Title Category Joke
देशद्रोही Funny सरकार !! हो म देशद्रोही ह मलाइ देश निकाला गरेर Australia, USA लगेर छोड्दे हुन्छ
after 1 years later Funny after 1 years later काठमाडौंमा चिया पसल b like "ल आयो हजुर मेलम्चीको पानीको उत्कृष्ट चिया आयो"।।
हास्न रून Funny तिमी हास्न खाेज्छाै भने रमाउन सिक् यदि रून चाहन्छाै भने प्याज काट