Menuka Bhandari

चुनाव पछि नि प्रचार हुन्छ र?

चुनाव पछि नि प्रचार हुन्छ र?

पत्नि: विवाह भन्दा पहिले त तिमी मलाइ धेरै घुमाउथ्यौ घरी सिनेमा ... घरी रेस्टुरेन्ट ... अनि कता कता तर आजभोलि ? पति : चुनाव पछि नि प्रचार हुन्छ र?