paapi maya


(डुबायो पापी मायाले )९
(डुबौंला प्रितमा भन्थे
डुबायो पापी मायाले )२
(डुबायो पापी मायाले )५
(रमाउँला प्रितमा भन्थे
रुवायो पापी मायाले )२

थिएँ म गर्भमा एक्लै...
एक्लै एक्लै एक्लै...
[(थिएँ म गर्भमा एक्लै )२
छु अहिले पनि म एक्लै ]२
(अनाहकको झुठो नाता
दिलायो पापी मायाले )२
(दिलायो पापी मायाले )६
(रमाउँला प्रितमा भन्थे
रुवायो पापी मायाले )२

लगाउँला प्रित भन्दैमा
भन्दैमा भन्दैमा भन्दैमा...
[(लगाउँला प्रित भन्दैमा )२
बितिगो जिन्दगी मेरो ]२
(मदिरा बिषको प्याला
(पिलायो पापी मायाले )२
(पिलायो पापी मायाले )६
@ npsongs.com
(रमाउँला प्रितमा भन्थे
रुवायो पापी मायाले )२
(डुबायो पापी मायाले )५
(रमाउँला प्रितमा भन्थे
रुवायो पापी मायाले )२


Pramod Kharel
Gajal