तिमी किन गर्दैनौ

girlfriend : हेर त त्या त्यो केटाले त्यो केटी लाई कति माया गर्दैछ तिमी किन गर्दैनौ।

me: म त्यो केटी लाई त चिन्दिन कसरी गरौ

#Boyfriend & Girlfriend


जब तिम्रो बिहे हुन्छ

Menuka Bhandari

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

#Boyfriend & Girlfriend