Bhaktaraz Bhatta

हैन! काठमान्डू मा छु।


आज भूपू माया संग कुरा भयो... उसले सोधी, "सन्चै हुनुहुन्छ?" मैले भने... आखा रसाउने, जिउमा जलन सास पनि अड्के अड्के जस्तो, छ चारै तिर धुवा धुवा! उसले सोधी, "अहिले सम्म माया गरछौ मलाइ?" मैले भने, "हैन! काठमान्डू मा छु।"

#Funny