यदि मेरो प्रेम चोखो छ भने मेरो आस्थामा ताकत छ भने मेरो बिन्ती सुनिदेउ हे दैब उनको नया साथ स्वर्णिम बनाइदेउ बरु मुस्कान मेरो लुकोस मेरो श्वास रोकियोस् जिन्दगीको यात्रामा मेरो यादहरु संग ठोकिएर उनको दिल कहिले नटुटोस !!
#अन्य