बाटो खोज्दै हिडे चौबाटोमा पुगेछु कस्तो नियती यो प्रेमको मेरो जिवनमा मुटु साट्ने खोजेथे स्वार्थ लुट्ने भेटेछु खोज्दिन म यहाँ अब कोहि आफ्नो हरु गजल लेख्न खोजेको के के लेख्न पुगेछु!
#अन्य