जिन्दगी लामो अनि चोट गहिरो उजाड भयो भविष्य चल्यो पहिरो खै किन छुटेर गई यो ऊ मन बाट खुला आकाश पनि लाग्छ कुहिरो
#अन्य