कल्पना लामा
जिन्दगीको अधुरो यात्रा
धेरै माया नगर भनेर कहाँ मानछ र
यो मनले ।
बसेपछि माया बिर्सन कहाँ जान्छ र
यो मनले ।
जतिसुकै परोस् पीडा चाहे मृत्यु नै
किन नआहोस
मुटुभित्र बसेको मायालाई पराई कहाँ ठान्छ र
यो मनले