Prabin Tamang
तिम्रै लागि
सबै दुखा हरु बिर्सिएर बाचेको छु म तिम्रै लागि ।
अना गिन्ती सपना हरु बुनेको छु मात्रै तिम्रो लागि।
मुटु भरी माया साचेकै छु तिम्रै लागि।
यो दिल मैले दिएकै छु तिम्रै लागि ।
अब भन प्रीया म के गर्न सक्छु तिम्रो लागि
नाम :प्रबिन तामाङ
ठेगना :सोलुखुम्बु दूधकुण्ड नगर्पालिका 10
हाल काठमाडौं नेपाल