निरञ्जन गुरुङ

रोजे तिमिलाई नै


हजारौं    को भिडमा   तिमिलाई   मैले रोज्दै  रोज्दै,  आए प्यारि
रत ती  भित्तामा   टासिंएका   तस्बिरहरु  रोज्दै रोज्दै, आए प्यारी
आउदै  छु  छिट्टै  मेरो   मनको,  खुलदुली   मेटाउन   तिम्रो   सामु
मेरो कुरालाई कथा जस्तै मान्छौ कि भनी सोच्दै सोच्दै, आए प्यारी

#माया / प्रेम