Madan ThaQri Payasi

प्यासीको इतिहास


गजल
तिमीसॅगै हुदाको आवास मनपरी दीन्छ
हो तिमीलाई मेरो विश्वास कमपरी दीन्छ

दिन दिनै गरिबहरु मरिरहे छन् हेर
आरेघाटमा मालीकलाई लास कमपरी दीन्छ

मलाई मारेर कहाँ फाल्छौ भन
प्रिया
यो धर्ती अनि आकास कमपरी दीन्छ 

मैले मात्र जिवन पुरा जिए जस्तो लाग्छ
अब त विषको गिलास कमपरी दीन्छ

आउन प्रिया जम्मै गजलहरु पढेर सुनाउ
उसलाई प्यासीको इतिहास कमपरी दीन्छ

प्यासी #__राजासाहेब

#उदास