सानु नरेन कान्छा सानु
गरिबि
#दसैं आयो घरमा चुलो जल्दैन आमि गरिब को घरमा
#तिमी पैसावाली को घरमा जस्तै खसी धल्दैन हामी गरिब कोमा
#पुर्खा देखि साग अनि सिस्नु संग साइनो छरे मिठो #मसिनो भन्नेकुरा चल्दैन हामी गरिबको मा
#बर्ष भरी पर्देस्मा जति धन कमायनी
#तिमिहरुको घरमा जस्तो ठूलो कसि धल्दैन हामी गरिब को मा
#गर्भ गर्छौ गरिब बाउको हरिप छोरो हुनु पाउनुमा #तिमिले जस्तो एकले अर्को लाई आप्नो जोबन पैसा मा बेच्दैनौ हामी गरिबको मा
सानु बिरही कैलाली लाम्की भुरुवा
हाल मुम्बई