Ramesh Devkota

3-बटुवा हु हजुर


बटुवा हु हजुर यहाँ कतै बास पाइन्छ कि!
भाेकाे नि छु खाने केही गास पाइन्छ कि!!

खाेजीमा हुन्छन् सधैं यहाँ ठुला बडाहरु,
हामीले भन्या जस्तो कुनै दास पाइन्छ कि!

कति कैदमा राख्न खाेज्छाै भन दुष्टहरु,
स्वतन्त्र भई हामीले फेर्न सास पाइन्छ कि!

सफा गर्न मन छ देशका फाेहाेर मैलाहरु,
सखाप पार्ने यस्ताे कुनै बतास पाइन्छ कि!

#Rameshdevkota24

#अन्य