एउटा गरिबको छोरो म त छैन हेर धन धरौटीमा राखेको थे निच्छ्ल एउटा मन धनी बाउको छोरी तिमी सकिएन किन्न बल्झिएको घाउलाइ किन कोट्याउछ्यौ झन नवीन जि सी हाल नेपालगन्ज बाके नेपाल
#अन्य