सन्तुले पुरानै दिन हरु जिउदै छरे भन्देउ फेरी पनि भट्टिहरुमा नसा पिउदै छरे भन्देउ खै के भाछ जिउनु न मर्नु दोधारमा हुदा फाटेको मन एकाएक सिउदै छ रे भन्देउ नवलपरासी बासाबसही हाल न्यु दिल्हि
#अन्य