Biswanath Yadav Yadav
आफ्नै हाथमा
शरिर मरेर गए पनि, मर्दैन याहाँ आत्मा।।
आज एक्लो भएछु म, कोही छैन मेरो साथमा।।
गर्ने सकिरहेको छुइन केही, आफ्नै जन्म भुमिमा।।
खोज्दैछु खुबिहरु आज आफ्नै हाथमा।।।।
शरिर मरेर गए पनि, मर्दैन याहाँ आत्मा।।
आज एक्लो भएछु म, कोही छैन मेरो साथमा।।
गर्ने सकिरहेको छुइन केही, आफ्नै जन्म भुमिमा।।
खोज्दैछु खुबिहरु आज आफ्नै हाथमा।।।।