Samjhana Poudil

मेरो वास्तविक कथा पढ्न न भुल्दिनु होला


हो म एउटा रोगी मान्छे हो म सानै छदा रोगी थिए रे जब म जन्मेको दिन खाट मुनि झरेको थियेरे त्यस दिन देखि म रोघी थिय रे हुन त मैले धेरै पढ्न त सकिन तर 8 सम्म पढेको छु हो जब म 7 मा अध्यन गर्थ्ये त्यदिन देखि म ब्येहोस हुन थाले रुने हास्ने कराउने चिच्याउने आफ्नो घाटि आफै न्याक्ने येस्तो रोग आइ लाग्यो धेरै सतायो तर म सायद घर को कान्छी छोरी भयेर होला सबै को माया मा पुल पुलेर हुर्केकी थिये अलि घमण्ड थिये जे भनो त्येही हुनु पर्थियो त्येस माथी झन यो बिराम्ले गर्दा येस्तै मानसिक तनाब झन बढन थाल्यो र म झन रिसा हुन्थ्ये रिसाइ रहन्त्ये कसैले भनेको मान्दिन थिये र अचान्क मेरो बिहे म आफै ले रोजेको kta सङ गर्न पुगे तर के गर्नु सानै मा बुद्दी बिगारे पछि पछि पछुतायेर केही हुन्न रैछ हो मैले उहाको लागि धेरै दुख कष्ट सहये र अजै नि सहने छु उहाँ लाई मैले साचो माया गरेकी छु आज उहाँ म बाट जति टाडा हुनुन्छ तर उहाले सायेद मलाइ त भुल्नु भयो होला किन कि उहाको साथ मा अर्को जीवन साथी आउनु भको छ तर मैले उहाले भने जस्तो माया दिन जानी न होला उहाले म माथी गरेको अपनाम म एक एक शब्द बाट उहाँ को सामु देखाउने छु हो आज उहाले माया न गरे पनि म उहालाइ मस्या गरि रहने छु र जीवन भर गर्ने छु
मेरो माया सत्य छ र एउटा कुरा याद गर्नुस सब्सिले सदै सत्य कै जित हुन्छ
सम्झना पौडेल
घर संखुवासभा
हाल इटहरी

#अन्य