मुक्तक हो तरबार हान 'बचन रूपी बोली हान! यो प्रेमको युद्धमा बिरोधि म गोली हान! म प्राण त्याग गर्न निम्तो दिदै छु आउनु, तिम्रो मर्जी प्रहार आाज हान भोलि हान! -अपरिचित मान्छे -चितवन नगरी -हाल नेपालीको रहर बालुवाको शहरमा
#धोका