Ghayal Rijan Ghayal Rijan

तिम्रो मुटुमा रहनेछु मेसेज बनेर धडकनमा बज्छु रिंगटोन बनेर कहिले आफनो मुटुदेखि अलग नगर्नु म तिम्रो साथ रहन्छु नेर्टवर्क बनेर हृयाप्पी भ्यालेन्टाइन डे ।


तिम्रो मुटुमा रहनेछु मेसेज बनेर

धडकनमा बज्छु रिंगटोन बनेर

कहिले आफनो मुटुदेखि अलग नगर्नु

म तिम्रो साथ रहन्छु नेर्टवर्क बनेर

हृयाप्पी भ्यालेन्टाइन डे ।

#धोका