निरञ्जन गुरुङ

मेरि माया


सधै देख्ने मेरि मायालाइ आज देख्न पाइन मैले
कलमले मेरो निधारमा उनको नाम लेख्न पाइन मैले
जुनि जुनि तिम्रो लागि बाच्छु म यो दुनियाँ मा
तर त्यो तिम्रो अगाडिको खोलाको भेल छेक्न पाइन मैले

निरञ्जन गुरुङ

#उदास