निरञ्जन गुरुङ

" मन संग मन "


कति जाती हुन्थ्यो मन संग मन बोल्ने भए
मनको पीडा मनले नै आफै खोल्ने भए ।
तिम्रो र मेरो माया सधै मिल्थ्यो होला
यदि यो संसारमा पानीमा ढुङ्गा घोल्ने भए

निरञ्जन गुरुङ
रोल्पा

#माया / प्रेम