निरञ्जन गुरुङ

"आसहरु "


मेरै साथमा हुदा तिमी बिना मर्छु, भन्थेउ !
सहारा बिना त्यो नदिको भेल तर्छु, भन्थेउ !!
खै किन तोडेर गयौ, हामी बिचको नाता !
हिजोत तिम्रै दिलमा बसाई सर्छु, भन्थेउ

निरञ्जन गुरुङ
रोल्पा
साथी बन्न सक्नुहुन्छ :- 9812826889

#धोका