निरञ्जन गुरुङ

"हास्न सिकायौ "


हिजो सम्म हास्न सिकायौ आज रुने बनायौ, प्रीया
तिम्रा भए भरका सबै रिस मै माथी खनायौ, प्रीया
कसैले बाटोमा सोध्दा, तिम्रो प्रेमिमा कोहो ? भनि
पराई को हात समाई अर्कै लाई जनायौ, प्रीया

#धोका