मुक्तक स्वोदेशमै आफ्नो पहिचान बनाउनु छ मलाई , दुख सुख गरि जिन्दगी चलाउनु छ मलाई ।। अब जादैन हजुर कहिलै बिदेशीको गुलामि गर्न , सबै संग मिलि उकाली ओराली धाउनु छ मलाई ।। सागर विश्वकर्मा कैलाली नेपाल
#अन्य