어 밋
टाडा जान्छेउ कसरि
तिमी म देखि टाढा जान्छेउ कसरी
तिमी मेरो मायालाइ भुल्छेउ कसरी
म त तिम्रो साँसमा बसेको छु
आफनो साँसलाई तिमीले अब रोक्छेउ कसरी
तिमी म देखि टाढा जान्छेउ कसरी
तिमी मेरो मायालाइ भुल्छेउ कसरी
म त तिम्रो साँसमा बसेको छु
आफनो साँसलाई तिमीले अब रोक्छेउ कसरी