जिन्दगी देखि हार खाइसकेको मान्छे म नसोध मलाइ तिमिलाइ कस्तो छ भनेर, झन आलो घाउमा नुन छ रेजस्तो हुन्छ न त भन्न सक्छु न देखाउन नै_____
#अन्य