यात्री जीतेन

बियोगका आशुहरु


म उस्को दिलबाट पन्छिदै छु।
म उस्को झिलबाट पन्छिदै छु।

न भेटछे न टेक्छे उस्ले मलाई
म उस्को हिलबाट पन्छिदै छु।

घोच्नु सम्म घोचि उस्ले मलाई
म उस्को खिलबाट पन्छिदै छु।

उनेर सुकाउन खोजि मलाई
म उस्को सिलबाट पन्छिदै छु।।

#अन्य