Buddhilal Tamang

पागल


नत भारिनै थियो जिन्दगीमा
नत वारि नत पारिनै थियो
बस १ हाेइन
३९ अाै प्रम काहाँनि थियो जिन्दगीमा
माया गर्छु भन्ने त कति अाए अाए
बस मायाकाे नाममा मुटु चुडि लाने
एक रानी थियाे जिन्दगीमा

बुद्धिलाल तामाङ खनियाबास ३ धादिङ

#अन्य