Ganesh Bista

नाता सकिन्छ


दाउरा सकिन्छ अनि मेराे चिता सकिन्छ
उनिसग भयकाे मेराे सबै नाता सकिन्छ

अधेरि रातमा जुनि जुनि साथ दिन्छु भनेका
तिमी लाई गरेका बाचा कसम सकिन्छ

त्याे दिन तिमी धेरै रुने छेउ हाेला हई
तिमाे अाखामा बग्ने अाशु झरेर सकिन्छ

तिमी सक्छौ भने अर्कै राेज्दै गरे हुन्छ
अब बाच्दिन मेराे छाेटाे ससार सकिन्छ

#अन्य