MMahesh Gm

तिम्रो आभास मा छु म यहाँ


जिन्दगी जिउन गारो छ यहाँ!!
प्रदेशी हुन बाध्य भाको म यहाँ!!!
सोचेका सबै सपना हरू अपुरै -
रहेको छ यहाँ!!!!
तिमी बिना बाच्नु त के एक मुथि
सास फेर्न पनि गारो भाको छ मेरो यहा!!!
महेश जिएम///

#अन्य