खै कस्लाई के पो भन्नु तनाव म छु हीजोआज पाईलै पीच्छे उही मान्छे को अभाब म छु हीजोआज यात्रा बीच भेटीयौ र बस्यौ मन को तखता म तर पनी भुल्नै पर्ने दबाव म छु हीजोआज
#धोका