Janak Khadka

प्रिय


यो जीवनको हर विश्वासमा तिमी छौ
मैले फेर्ने हरेक सासमा तिमी छौ

न अगाडी बढ्न सक्छ न पछाडी हट्छ
जिवन स्वप्न यात्राको आशमा तिमी छौ

मेरो केवल शरिर हो, ड्राइवर त अर्कै छ,
यो शरिरको आत्माभित्र खासमा तिमी छौ

#माया / प्रेम