Ganesh Bista

तरबार छाडेपछि


शान्ति हुन्छ त्यहाँ सबले तरबार छाडेपछि
महशुस हुन्छ दुख राजाले दरबार छाडेपछि

देश बिदेशका खबर फैलाउछ संसारभर संचारले
कुनै दिन समाचार अाउन पत्रकारले अखबार छाडेपछि

एकतामा बसाै सब दाजुभाई हामी नेपाली अामाका
देशकाे बिकास हुन् फेरि नेताले सरकार छाडेपछि

एकले अर्कोलाई बुझनुपर्छ रामरि सगै बसेपछि
भताभुङ्ग हुन्छ जीवन मानिसले घरबार छाडेपछि

#अन्य