Ganesh Bista

देशमा कानुन हरायाे


हुन्छ एक पछि अर्को बलतकार देशमा कानुन हरायाे
बढदै छ यहाँ दिनहु भष्टाचार देशमा कानुन हरायाे

बसेका छन् हातमाथि हात बानेर कानुन पंसासन
लुटपाट, हिसा अनि काटमार देशमा कानुन हरायाे

नेता देश बनाउने हैन सत्ता हड्पने दाउमा छन
साेझा गरिबमाथि अत्याचार देशमा कानुन हरायाे

चल्दैनन रे हाकिमका कलम दाम नलिई हातमा
जनताकाे अावाज सुन अक्तिहार देशमा कानुन हरायाे

#अन्य