Nabraj Jaishi

मेरो देश


१: मैले पनि देश चलाउने अठोट सोच लिएको छु
कमजोर छैन भ्रष्ट हो नेपाल आमाको दूध पिएको छु

२: कोशी बेचे ,काली बेचे ,बेच्दै छन कर्णाली पनि
अमृत सरि पानी छैन दुखी जिबन जिएको छु

३: आधा जनता गरिबी छन ,खान लाउन अभाव नै छ
अनाथलाई शिक्षा दिने मैले वचन दिएको छु

४: डोटि ,बझाङ ,हुम्ला ,जुम्ला भोकमरी को समस्या छ
ती दुखीले फुटाएको कलेजी यो सिएको छु
मैले पनि देश चलाउने अठोट सोच लिएको छु


नाम: नबराज जैसी (एन आर )
जन्म स्थान : लम्की चुहा न पा २ भल्का कैलाली
पेशा :अध्ययन (BBA )
Excel Business College New Baneshwor Kathmandu

#अन्य