Prakrity Dhimal

७/ किन ?


किन हुन्छ देशमा यस्तो पालैपालो बलात्कार
दिनहु जस्तो हुन्छ घटना साह्रैकालो बलात्कार
को छ दोषी नारी पुरुषमा कि छन् सरकार नै,
साराको मन दुख्ने किन कालैकालो बलात्कार ।।
***
- डम्बर धिमाल (प्राकृति )
नपा. उर्लाबारी-८,दुर्गापुरी- मोरङ ।

#अन्य